दुहबीमा करेन्ट लागेर सन्तोषको ज्यान गयो

  • प्रकाशित मितिः आश्विन ३०, २०७७
  • १७२ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / दुहबीमा करेन्ट लागेर सन्तोषको ज्यान गएको छ । सुनसरी दुहबी ३ घर भएका सन्तोष हलुवाईको करेन्ट लागेर ज्यान गएको हो ।

दुहबी ५ स्थित रहेको आफनै पसल आशा शु सेन्टरमा ईन्भटर सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved