एकैदिन विश्वमा ३ लाख ८३ हजारमा कोरोना पुष्टि

  • प्रकाशित मितिः कार्तिक १, २०७७
  • ११९ पटक पढिएको
  • सञ्चारपाटी
alt

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ८३ हजार ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ८९ हजार २०४ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ९५ हजार ९७ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved