भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार

  • प्रकाशित मितिः कार्तिक १, २०७७
  • ११८ पटक पढिएको
  • सञ्चारपाटी
alt

भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार १६१ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८९५ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ३७१ कोरोना संक्रमिERWRत थपिएको भारतमा कुल कोरोना संक्रमितको संख्या ७३ लाख ७० हजार ४६८ पुगेको छ ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved