इटहरीमा तीन जना चोर पक्राउ

  • प्रकाशित मितिः कार्तिक १, २०७७
  • १५२७ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । इटहरी प्रहरीले तीन जना व्याट्रिचोरहरु पक्राउ गरेको छ । पार्किङ गरेर राखेको सिटि सफारीहरुको व्याट्रि चोर्दै हिड्ने तीन जनालाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।

व्याट्रि चोरीमा संलग्न इटहरी २० तरहराका राज भनिने लोकबहादुर विक,इटहरी ७ का श्यामलाल धामी र चोरीको व्याट्रि किन्ने अनबर मियाले सञ्चालन गरेको कवाडी पसलकालाई इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved