कोरोना संक्रमणबाट आज १२ जनाको ज्यान गयो

  • प्रकाशित मितिः कार्तिक १, २०७७
  • १५० पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ / नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १२ जनाको ज्यान गएको छ ।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ७ सय २७ पुगेको छ ।

शनिबार देशभर थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ८ सय जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved