उपत्यकामा थपिए १७ सय ४६ जना कोरोना संक्रमित

  • प्रकाशित मितिः कार्तिक १, २०७७
  • १११ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४३८ जनाको नमूना परीक्षण गरिएको थियो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ जना छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved