करेन्ट लागेर एक सैनिक जवानको ज्यान गयो

  • प्रकाशित मितिः कार्तिक ७, २०७७
  • १३३ पटक पढिएको
  • सञ्चारपाटी
alt

तेह्रथुम / तेह्रथुममा करेन्ट लागेर एक सैनिक जवानको ज्यान गएको छ । सिरहाको शेर गणमा कार्यरत तेह्रथुमको आठराई–५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार अपरान्ह सवा ५ बजेतिर घर अगाडी रहेको बिजुलीको ट्रान्समिटरबाट आफैँ कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेको थियो ।

उनलाई उपचारका लागि अस्पताल नपुर्‍याउँदै बाटोमै मृत्यु भएको जिल्ला पहरी कार्यालय तेह्रथुमले जनाएको छ ।\

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved