धरानका थप दुई जना कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मितिः कार्तिक ७, २०७७
  • २१९ पटक पढिएको
  • सञ्चारपाटी
alt

धरान / धरानमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भएर उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएका धरान ८ का ५४ वर्षीय महिला र अर्को धरान ८ लाङ्घाली चौकका ६० वर्षीय होम आइसोलेसनमा बसेका एक महिलाको मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved