नोबेल अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मितिः कार्तिक १४, २०७७
  • २२४ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । झापाको शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

निमोनिया देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको नोबेल हस्पिटलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो ।

मृतकमा दिर्घरोगको समस्या थिएन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved