कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुग्यो

  • प्रकाशित मितिः कार्तिक १४, २०७७
  • १३८ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालका कोरोनका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको हो।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved