पाँचथरका एक जना कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मितिः मंसिर ३, २०७७
  • १३१ पटक पढिएको
  • सञ्चारपाटी
alt

पाँचथर / पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ मा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका ४७ वर्षीय ती व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको जनाइएको छ । ज्वरो आएका ती व्यक्तिको विराटनगरको नोबेल अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

कात्तिक २८ गते गएका उनी २९ गते फर्किएर घरमै बसेका थिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved