मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने

  • प्रकाशित मितिः मंसिर ४, २०७७
  • १३६ पटक पढिएको
  • सञ्चारपाटी
alt

भारतको राजधानी दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई २ हजार रुपियाँ जरिवाना गरिने भएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्बदलीय बैठकपछि जानकारी दिँदै सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई ५ सयका स्थानमा २ हजार रुपियाँ जरिवाना गरिने बताए।

उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने पनि बताएका थिए। कोरोना प्रकोपबीच विश्वभरका मानिसहरुलाई मास्क लगाउन डब्लूएचओले आग्रह गरेको छ।

सो क्रममा छठ पूजाका क्रममा एक साथ पानीमा जाँदा कोरोना फैलनसक्ने चिन्ता पनि व्यक्त गरेका थिए। हालै दीपावली पर्व सम्पन्न भएको छ। शुक्रबार भोली हिन्दु धर्मावलम्बीहरुले छठ पर्व मनाउँदैछन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved