घरघरमा छठ पर्व मनाउदैँ (तस्बीर सहित)

  • प्रकाशित मितिः मंसिर ५, २०७७
  • २५७ पटक पढिएको
  • गुरु ढकाल
alt

इटहरी / छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो ।

कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ ।  निकै धुमधामको साथ मनाईने छठ पर्व पनि यस्तै भएको छ ।

126234037_742627393011012_1857458230597570473_n

126077260_3561681340565234_9023858876346222692_n

प्रशासनले लगाएको प्रतिवन्दका कारण यो बर्ष श्रद्धालुहरुले घरमानै छठ मनाउने भएका छन् । अघिल्ला बर्ष झैं नदी तलाउमा नहर लगाएतका स्थानमा सजिसजावट गरी धुमधामका साथ मनाईने यो पर्ब यो बर्ष घर खेत आँगनमा नै मनाउने भएका छन् ।

हेरौं यो बर्षको छठ पर्ब तस्बीरमा

126883373_201544881453104_5784622132870756590_n 126484156_1053836791729179_3622712553443202144_n 125846653_660236617973966_1435912827609605875_n

126246382_282513089850015_7183975147918819430_n

126859877_198457735176278_3845729421511361283_n

125877239_193394872345069_8518602231991436918_n

 

 

125502346_450661902585161_2791779689359225841_n 125838993_723584938556419_1576555293880539367_n

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved