आज थप १६ सय ७४ जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः मंसिर ६, २०७७
  • ९२ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ६७४ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमित निको भएका छन्।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved