कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

  • प्रकाशित मितिः मंसिर ६, २०७७
  • १२५ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / नेपालमा कोरोनाका भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृतयु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ।

मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ६७४ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved