‘आदिपुरुष’मा प्रभास र कृतिको जोडी

  • प्रकाशित मितिः मंसिर १६, २०७७
  • १८९ पटक पढिएको
  • सञ्चारपाटी
alt

मुम्बई / नायिका कृति सेनन फिल्म ‘आदिपुरुष’का कारणले चर्चामा छिन् । फिल्ममा उनले सुपरस्टार प्रभासको साथ महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन ।

फिल्ममा कृतिले सीताको भूमिका निर्वाह गरेकी छिन् । कृतिले सीताको भूमिका निर्वाह गरेको समाचार बाहिर आएपछि उनका फ्यान खुसी भएका छन ।

फिल्ममा अभिनेता प्रभासले रामको भूमिका निर्वाह गरेका छन् । कृति र प्रभासको अलवा फिल्ममा सैफअली खान पनि देखिनेछन् ।

सैफको फिल्ममा रावणको भूमिका रहेको छ । फिल्म ‘आदिपुरुष’ पौराणिक कथामा आधारित फिल्म हो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved