मुम्बई / नायिका कृति सेनन फिल्म ‘आदिपुरुष’का कारणले चर्चामा छिन् । फिल्ममा उनले सुपरस्टार प्रभासको साथ महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन ।
फिल्ममा कृतिले सीताको भूमिका निर्वाह गरेकी छिन् । कृतिले सीताको भूमिका निर्वाह गरेको समाचार बाहिर आएपछि उनका फ्यान खुसी भएका छन ।
फिल्ममा अभिनेता प्रभासले रामको भूमिका निर्वाह गरेका छन् । कृति र प्रभासको अलवा फिल्ममा सैफअली खान पनि देखिनेछन् ।
सैफको फिल्ममा रावणको भूमिका रहेको छ । फिल्म ‘आदिपुरुष’ पौराणिक कथामा आधारित फिल्म हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved