इटहरीमा पर्सीदेखि ७ दिन लाईन अबरुद्द हुने

  • प्रकाशित मितिः मंसिर १६, २०७७
  • ६१४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । इटहरीमा सडक बिस्तार प्रायोजनका लागि बिधुत सेवा अबरुद्ध हुने भएको छ । पर्सी १८ गते बिहीबार देखि २४ गते बुधबार सम्म (जम्मा ७ दिन) अबरुद्द हुने बिधुत प्राधिकरण इटहरीले जनाएको छ ।

प्रत्येक दिन बिहान ९:०० बजे देखि बेलुकी ४:०० बजे सम्म ११ के.भि. ईटहरी फिडर, ११ के.भि. उधोग लबिपुर फिडर तथा ११ के.भि. NTC फिडर बाट सप्लाई भएका एरियाहरूमा बिधुत सेवा अबरुद्ध हुने प्राधिकरण इटहरीले सुचना जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved