इटहरी । इटहरीमा सडक बिस्तार प्रायोजनका लागि बिधुत सेवा अबरुद्ध हुने भएको छ । पर्सी १८ गते बिहीबार देखि २४ गते बुधबार सम्म (जम्मा ७ दिन) अबरुद्द हुने बिधुत प्राधिकरण इटहरीले जनाएको छ ।
प्रत्येक दिन बिहान ९:०० बजे देखि बेलुकी ४:०० बजे सम्म ११ के.भि. ईटहरी फिडर, ११ के.भि. उधोग लबिपुर फिडर तथा ११ के.भि. NTC फिडर बाट सप्लाई भएका एरियाहरूमा बिधुत सेवा अबरुद्ध हुने प्राधिकरण इटहरीले सुचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved