धरानमा एटिएम फुटाएर चोरी गर्ने एक जना नियन्त्रणमा

  • प्रकाशित मितिः पुष २८, २०७७
  • २२२ पटक पढिएको
  • सञ्चारपाटी
alt

धरान / धरानमा एटिएम मेसिन फुटाएर चोरी गर्ने एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कोशी गाउपालिका–३ घर भई धरान–३ मा कोठा लिएर बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेको इलाका प्रहरी कार्यालय धरानले जानएको छ । मन्सुरीले आइतबार साझ धरान–१२ महेन्द्रपथमा रहेको एनआईसी एसिया बैँकको शाखा कार्यालयमा रहको एटीम मेसिन फुटाई चोरी गरेका थिए ।

घटनापछि एटिएममा रहेको सिसिटिभी फुटेजका आधारमा खोजतलास गर्ने क्रममा मन्सुरीलाई सोमबार साझ धरान–१८ स्थित बीपी प्रतिष्ठानको हाता भित्र पक्रउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिमाथी चोरी उद्योगमा कसुर मुद्धा दर्ता गरी अनुसन्धान भईरहको जानइएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved