आज मन्त्रिपरिषदको बैठक बस्दै

  • प्रकाशित मितिः पुष २९, २०७७
  • ९१ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ । आज अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठकमा पछिल्लो समय विकसित घटनाक्रमका विषयमा छलफल हुने तथा केही सरकारी नियुक्ति हुनसक्ने अनुमान गरिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही राजदूतलाई फिर्ता बोलाउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved