भद्रपुरमा आगलागी

  • प्रकाशित मितिः पुष २९, २०७७
  • १०४ पटक पढिएको
  • सञ्चारपाटी
alt

झापा / झापाको भद्रपुरस्थित एक कुखुरा फार्ममा आगलागी हुँदा ४ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ ।

भद्रपुर–३ स्थित पैतिसलाईनमा रहेको कुलबहादुर विष्टको फर्ममा बुधबार राति आगलागी हुँदा फर्म पूरै नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ब्रोईलर कुखुराको सो फार्ममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । फार्म र १५० हाराहारीमा रहेका कुखुरा जल्दा ४ लाख रुपैयाँ बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved