इटहरीमा तरुलको व्यापार बढ्यो (फोटो फिचर)

  • प्रकाशित मितिः पुष २९, २०७७
  • १६२ पटक पढिएको
  • गुरु ढकाल
alt

इटहरी । चाडपर्वको बजारमा हालसम्म स्वदेशी उत्पादनमध्ये छेलोखेलो हुनेमा पर्छ तरुल। मकर संक्रान्तिका दिन अघिसम्म तरुल र पिँडालुको जति बिक्री हुन्छ, वर्षमा अरू बेला हुँदैन । भोलि माघे संक्रान्ति मनाउँन इटहरीमा आज तरुलको व्यापार अघिल्लो बर्षको तुलनामा बढेको छ ।

tarul1

तरुलको बजारमा जति माग हुन्छ, त्यसलाई स्वदेशी उत्पादनले नै धान्ने व्यवसायी बताउँछन्। संक्रान्तिमा अनिवार्य जस्तो गरेर खाइने तरुल इटहरीमा धमाधम बिक्री भइरहेको छ ।

बजारमा सिमल तरुल, हात्ती पाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुलको माग बढी हुन्छ । तरुल किनबेच गर्नेको भिड लागेको छ ।

2

6

1 2 33

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved