कवि नवराज पराजुलीको ‘तुलना’ सार्वजनिक (भिडिओ)

  • प्रकाशित मितिः बैशाख १, २०७९
  • १६१ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ / कवि नवराज पराजुलीको तुलनु सार्वजनिक भएको छ। एउटा मानिसलाई अर्को मानिससँग तुलना गर्दा त्यस्तो तुलनाले मानिसमा पर्ने मानसिक असरविरूद्धमा गीतले बोलेको छ।

हरेकको जीवन, भोगाइ र दुस्ख अर्कोको भन्दा फरक हुन्छ, हरेक मान्छे आफूजस्तो छ त्यो नै पर्याप्त छ, उसलाई कसैसँग तुलना नगरी पूर्ण छ भन्ने भाव यो गीतमा समेटिएको कवि पराजुलीले बताए।

रिदम कँडेलको संगीत संयोजन र दीपराज थापाको निर्माणमा बनेको यो गीतमा नवराज पराजुलीको शब्द र प्रस्तुति छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved