आईपीएल : आज चेन्नई र मुम्बई भिड्दै

  • प्रकाशित मितिः बैशाख ३०, २०७९
  • ५२ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ / इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् ।

मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved