मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले अग्रता बनाइरहेको छ।
त्यहाँ एमालेबाट मेयरका उम्मेदवार र उपमेयरका उम्मेदवार दुवै अगाडि छन्। एमालेका तर्फबाट मेयरका प्रत्यासी गंगा खरेलले अग्रता बनाएका छन्।
निर्वातमान मेयर खड्ग फागो तेस्रो अवस्थामा पुगेका छन्। उनी २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका थिए।
२०२ मतगणना
मेयरएमाले ६७
एकीकृत समाजवादी ५६
कांग्रेस ३२
उपमेयर
एमाले ६८
कांग्रेस ३५
माओवादी २४
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved