मोरङको उर्लाबारीमा एमालेको अग्रता

  • प्रकाशित मितिः बैशाख ३१, २०७९
  • ३७ पटक पढिएको
  • सञ्चारपाटी
alt

मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले अग्रता बनाइरहेको छ।

त्यहाँ एमालेबाट मेयरका उम्मेदवार र उपमेयरका उम्मेदवार दुवै अगाडि छन्। एमालेका तर्फबाट मेयरका प्रत्यासी गंगा खरेलले अग्रता बनाएका छन्।

निर्वातमान मेयर खड्ग फागो तेस्रो अवस्थामा पुगेका छन्। उनी २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका थिए।

२०२ मतगणना

मेयरएमाले ६७
एकीकृत समाजवादी ५६
कांग्रेस ३२

उपमेयर
एमाले ६८
कांग्रेस ३५
माओवादी २४

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved