धनकुटा / धनकुटा नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ। कांग्रेस-माओवादीसहिको गठबन्धनका उम्मेदवारले त्यहाँ एमालेलाई पछ्याइरहेका छन्।
धनकुटामा ४ सय मत गनिसक्दा एमालेले मेयरमा अग्रता बनाएको छ। उपमेयरमा भने गठबन्धनबाट माओवादीका उम्मेदवारले अग्रता बनाएका छन्।
४०० मत गन्दा
प्रमुख
सूर्य २०७
रुख १६९
उपप्रमुख
सूर्य १६५,
हँसिया हथौडा १७०
वडा नं १ वडा अध्यक्ष
सूर्य ८५
रुख ९१
पुतली ११
वडा नं २ अध्यक्ष
सूर्य ९३
रुख ७८
पुतली १
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved