धनकुटा नगरपालिकामा एमालेको अग्रता

  • प्रकाशित मितिः बैशाख ३१, २०७९
  • ५० पटक पढिएको
  • सञ्चारपाटी
alt

धनकुटा / धनकुटा नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ। कांग्रेस-माओवादीसहिको गठबन्धनका उम्मेदवारले त्यहाँ एमालेलाई पछ्याइरहेका छन्।

धनकुटामा ४ सय मत गनिसक्दा एमालेले मेयरमा अग्रता बनाएको छ। उपमेयरमा भने गठबन्धनबाट माओवादीका उम्मेदवारले अग्रता बनाएका छन्।

४०० मत गन्दा
प्रमुख
सूर्य २०७
रुख १६९

उपप्रमुख
सूर्य १६५,
हँसिया हथौडा १७०

वडा नं १ वडा अध्यक्ष
सूर्य ८५
रुख ९१
पुतली ११

वडा नं २ अध्यक्ष
सूर्य ९३
रुख ७८
पुतली १

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved