विराटनगर महानगरमा मतगणना सुरू

  • प्रकाशित मितिः बैशाख ३१, २०७९
  • ५२ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर महानगरपालिकामा मतगणना सुरू गरिएको छ। छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ।

महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नम्बरको मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले बताए।

विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८ (६७ दशमलव ३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved