विराटनगर महानगरमा कांग्रेसका नागेश कोइरालालाई ९ हजार मत

  • प्रकाशित मितिः जेठ ३, २०७९
  • १२९ पटक पढिएको
  • सञ्चारपाटी
alt

 विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रत्यासी नागेश कोइरालाले ९ हजार मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार नागेश कोइरालाले ९ हजार मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले ६६६७ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले २२६१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved