पूर्व डीआईजी रमेश खरेलको पार्टीले पर्सामा वडा अध्यक्षमा जित्यो !

  • प्रकाशित मितिः जेठ ३, २०७९
  • २७१ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ । पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएर खाता खोलेका हुन् ।

आलमले ८ सय ७७ मत प्राप्त गर्दा कांग्रेसका रामबाबु चौहानले ६७८ मत मत प्राप्त गरे। पोखरीया नगरपालिकामा सुशासन पार्टीका मेयरका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा छन्। पहिलो स्थानमा भने एमालेका उम्मेदवार प्रधुमन प्रसाद चौहान छन् । उनीहरुबीच कडा प्रतिष्पर्धा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved