धरान १८ मा कांग्रेसका नरेन्द्रकुमार राईको प्यानल विजयी

  • प्रकाशित मितिः जेठ ४, २०७९
  • १२८ पटक पढिएको
  • सञ्चारपाटी
alt

धरान / धरान उपमहानगरपालिका वडा नम्बर १८ को अध्यक्षमा कांग्रेसका नरेन्द्रकुमार राई  (प्रबिण) सहितको प्यानल निर्वाचित भएको छ ।

उनले एमालेका ऋषिराज राइलाई पराजित गर्दै आफ्नो टिमको विजय सुनिश्चित गरेका छन् ।  निर्वाचित नरेन्द्रले ७८४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी  एमालेका ऋषिले ३०६ मत प्राप्त गरे । 

वडा सदस्यमा दिलकुमारी राई, जमुना त्रिखत्री, टंकप्रसाद गुरुङ, दिवन राई निर्वाचित भएका छन् ।   

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved