धरानमा स्वतन्त्र उमेदवारको अग्रता, कांग्रेसका राई ५० मतले पछि परे

  • प्रकाशित मितिः जेठ ४, २०७९
  • २८२ पटक पढिएको
  • सञ्चारपाटी
alt

धरान  / सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार हर्कराज राईले अग्रता कायम गरेका छन् । मुख्य पार्टीका उमेदवारलाई पछि पार्दै उनी अघि बढेका हुन् ।

यसअघि अग्रता बनाएका नेपाली कांग्रेसका उमेदवार किशोर राई अहिले ५० मतले पछि परेका छन् ।

स्वतन्त्र उमेदवार हर्कले आठ हजार ८६ मत ल्याएका छन् । कांग्रेस उमेदवार किशोरको आठ हजार ९९६ मत पाएका छन् ।

नेकपा (एमाले)की उमेदवार मञ्जु भण्डारीले ६ हजार ६१० मत ल्याएर दुई प्रतिस्पर्धीलाई पछ्याउँदै छिन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved