बलात्कारको आरोपमा १९ वर्षे किशोर पक्राउ

  • प्रकाशित मितिः जेठ ६, २०७९
  • ७५ पटक पढिएको
  • सञ्चारपाटी
alt

दुई बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेपलान्चोक चौंरीदेउरालीकै १९ वर्षीय जोन भुजेल पक्राउ परेका छन् । उनीमाथि दुई बालिकालाई बलात्कार गरेको आरोप छ ।

प्रहरीका अनुसार उनले भक्तपुर बालकोटमा सोमबार दिउँसो र मंगलबार बिहान गरी दुई बालिकामाथि जबरजस्ती करणी गरेको पीडितले बताएका छन् । उनलाई महानगरीय प्रहरी वृत थिमीले पक्राउ गरेको हो । यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved