थपिए ५४२ कोरोना संक्रमित

  • प्रकाशित मितिः भदौ २, २०७९
  • ६९ पटक पढिएको
  • सञ्चारपाटी
alt

गत २४ घण्टामा ५४२ जना कोरोना संक्रमित थपिएका छन् ।

४ हजार ९३० जनाको परीक्षण गर्दा ५४२  जनामा कोरोना पुष्टि भएको हो ।  ४२१ जना निको भएर डिस्चार्ज हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ ।

संक्रमणदर आज १०.९९ प्रतिशतमा झरेको छ । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved