पूर्व आईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

  • प्रकाशित मितिः आश्विन ६, २०७९
  • ३६ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / पूर्व प्रहरी महानिरीक्षक ( आईजीपी ) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पार्टी कार्यालय च्यासलमा औपचारिक रूपमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved