नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु

  • प्रकाशित मितिः आश्विन २४, २०७९
  • १७१ पटक पढिएको
  • सञ्चारपाटी
alt

नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि ७६ जनाको मृत्यु भएको छ ।

दक्षिणी सहर अनाम्बरामा डुङ्गा दुर्घटना भएको हो । ८५ जना यात्रु लिएर गएको डुङ्गा दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको बताइएको छ ।

त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो । बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved