झापा १ मा विश्वप्रकाश १३ हजार २७४ मतले अगाडि

  • प्रकाशित मितिः मंसिर ७, २०७९
  • ६१ पटक पढिएको
  • सञ्चारपाटी
alt

 झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १३ हजार ३७४ मतको अग्रता लिएका छन् ।

७६ हजार ५०९ मतगणना हुँदा शर्माले ३७ हजार ३०२ मतले अग्रता लिएका छन् । 

उनका प्रतिस्पर्धी अग्निप्रसाद खरेलले २३ हजार ९०८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved