ताप्लेजुङमा योगेश भट्टराई विजयी

  • प्रकाशित मितिः मंसिर ७, २०७९
  • ६६ पटक पढिएको
  • सञ्चारपाटी
alt

 ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्।

भट्टराई २०८ मतको अन्तरले विजयी भएका हुन्। ताप्लेजुङबाट उनी दोस्रोपटक निर्वाचित भएका भट्टराई ले २१ हजार ९४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved