सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता

  • प्रकाशित मितिः मंसिर ८, २०७९
  • ६० पटक पढिएको
  • सञ्चारपाटी
alt

सुनसरी / सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चार मन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता उल्टाएका छन्।

पछिल्लो मत परिणाम अनुसार कार्की ७० मतले अघि देखिएका छन्। 

कार्कीले १० हजार ७ सय ९० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले १० हजार ७२० मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved