धरानका कुमारको हत्यामा संलग्न १ जना पक्राउ

  • प्रकाशित मितिः माघ ६, २०७९
  • १५९ पटक पढिएको
  • सञ्चारपाटी
alt

धरान / सुनसरीको धरान उपमहानगरपालिका-५ स्थितबाट खुकुरी प्रहार गरी हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का ३५ बर्षीय (बिकास) भन्ने हर्क बहादुर राई रहेका छन ।
 
हिजो बिहान राईले छिमेकी ४९ बर्षीय कुमार बुडाथोकीलाई सामान्य बिवादका कारण खुकुरी प्रहार गर्दा बुढाथोकीको घटना स्थलमा नै मृत्यु भएको थियो भने स्थानिय ३५ बर्षीया गोमा खडकालाई समेत खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
 
घाईते गोमा खडकाको धरान घोपामा उपचार भईरहेको छ भने खुकुरी प्रहार गरी छिमेकीको हत्या गर्ने राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved