हिजो बिहान राईले छिमेकी ४९ बर्षीय कुमार बुडाथोकीलाई सामान्य बिवादका कारण खुकुरी प्रहार गर्दा बुढाथोकीको घटना स्थलमा नै मृत्यु भएको थियो भने स्थानिय ३५ बर्षीया गोमा खडकालाई समेत खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
घाईते गोमा खडकाको धरान घोपामा उपचार भईरहेको छ भने खुकुरी प्रहार गरी छिमेकीको हत्या गर्ने राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।