स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नेपाली काङ्गग्रेस प्रदेश १ ले ताेक्याे समिति

  • प्रकाशित मितिः माघ १३, २०७९
  • २१० पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / आगामी चैत ५ गते हुन गईहरेको स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नेपाली काङ्ग्रेस प्रदेश १ ले समिति गठन गरेको छ ।

नेपाली कांग्रेस प्रदेश कार्य सम्पादन समितिको माघ ११ गते बसेको बैठकले निर्णय गरेर ३ सदस्यीय समिति गठन गरेको हो ।

उक्त तीन सदस्यीय समितीको संयोजकमा नेपाली काङ्ग्रेस प्रदेश १ कार्य समितिका सह महामन्त्री खड्ग फागो रहेका छन् भने सदस्यमा प्रदेश १ कार्य समिति महामन्त्री प्रमिला गच्छदार र प्रदेश कार्य समिती सदस्य साथै युवा तथा खेलकुद विभाग संयोजक सुरज राई (सुर्य) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved