इटहरी सरकारको सडक विस्तार महाअभियान सुरु

  • प्रकाशित मितिः माघ १३, २०७९
  • १५८ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी  / इटहरीमा सडक क्षेत्र भित्र रहेको भौतिक संरचनाहरू हटाउन सुरु गरिएको छ ।

डोजर लिएर घर भत्काउन पुगेका इटहरीका मेयर हेमकर्ण पौडेलले सडक भित्र पर्ने घरहरु भत्काउन सुरु गरेको बताए इटहरी ९ स्थित विराटनगर लाइनको २ वटा घरहरूमा डोजर लगाएर भत्काइएको हो ।

रानी विराटनगर जोडर किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रवार देखी इटहरीमा डोजर चलाइएको मेयर पौडेलले बताए ।

इटहरीका राजनीतिक दल , प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरू हटाउने निर्णय स्वरूप शुक्रवार वाट अभियान थालिएको इटहरी उपमहानगर वडा नं ९ का वडाध्यक्ष जितेन थापाले बताए ।]

सडक परियोजना अन्तरगत सडकको बिच भागबाट ५५ फुट कायम हुने गरी शुक्रवार देखि डोजर चलाइएको उपमहानगरले जनाएको छ ।

327315041_955348632539677_5034246728422625672_n 327633184_1343890019731362_603020917936084440_n 327653298_1249123409345940_1368338182179934364_n 327507166_701002271537579_8913187659734619395_n 327792788_915543506108976_7088997425086346189_n 327848351_857839475448243_6490274884199505677_n

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved