इटहरीका जनप्रतिनिधि र कर्मचारीका लागि तनाव ब्यवस्थापन तालिम

  • प्रकाशित मितिः फाल्गुन ३०, २०७९
  • ९३ पटक पढिएको
  • सञ्चारपाटी
alt


सुनसरी- इटहरी उपमहानगरपालिकले कर्मचारी र जनप्रतिनिधीहरुका लागि तनाव व्यवस्थापन तालिमको आयोजना गरेको छ । तनावपूणर् वातावरणले कर्मचारीको कार्य क्षमतामा असर नपरोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगरप्रमुख हेमकणर् पौडेलले बताए । कर्मचारीलाई सदाचारी पेसागत जीवन बिताउनका लागि प्रेरित गर्न र कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिमले सहयोग पुग्ने बताइएको छ । जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेश समितिको सहकार्यमा भएको तालिममा जीवन विकास विशेषज्ञ रमेश नेपालले तनावको व्यवस्थापनका बिषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved