इटहरी गोल्डकपका लागि चिटिक्क पारियो रंगशाला ( फोटो फिचर )

  • प्रकाशित मितिः चैत्र ३, २०७९
  • ७९ पटक पढिएको
  • सञ्चारपाटी
alt

गुरु ढकाल
इटहरी - इटहरी गोल्डकपको सम्पूणर् तयारी पूरा भएको छ । शनिवार देखी इटहरी रङ्गशालामा हुने प्रतियोगिताको उद्घघाटन खेल डिफेन्डीङ च्याम्पियन सगरमाथा फुटबल क्लब बिराटचौक मोरङ र एभिनियर फुटबल क्लब क्यामरुन बिच हुनेछ । राष्ट्रिय जागृति क्लबको आयोजना हुने प्रतियोगितामा 8 टिमको सहभागिता रहने भएको छ । विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । गोल्डकपका लागि रंगशाला चिटिक्क पारिएको छ । हेरौ सञ्चारपाटीकर्मी गुरु ढकालले खिचेको फोटो -

1 3 2 2 7 6 8 3 2 4 9

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved