मोरङमा युवतीको हत्या,उखुबारीमा शब भेटियो

  • प्रकाशित मितिः माघ २४, २०७६
  • ५१५६० पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर । मोरङको विराटनगर १२ मा एक युवतीको शब उखुबारीमा भेटिएको छ । घाँटी काटेको र सलले बेरेको अवस्थामा उक्त शब फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । तर शबको पहिचान भने अहिले सम्म भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved