झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १३ हजार ३७४ मतको अग्रता लिएका छन् ।
७६ हजार ५०९ मतगणना हुँदा शर्माले ३७ हजार ३०२ मतले अग्रता लिएका छन् ।
उनका प्रतिस्पर्धी अग्निप्रसाद खरेलले २३ हजार ९०८ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved