विराटनगर । इलाम क्षेत्र नम्बर २ को उप निर्वचन अन्तरगत पहिलो पटक मत सार्वजनिक भएको छ ।  इलाम उपनिर्वाचन अपडेट प्राम्भिक

फाकफोकथुम  ः  १ गणना सकिदा

सुर्य ५३४

रूख :  ६५७

घन्टी : ११५

मुडा : १८७

इलामको फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु भएको हो ।  फाकफोकथुम गा पा वडा न १ को ४ वटा केन्द्रबाट १ हजार ५३९ मत खसेको थियो । यस्तै  फाकफोकथुम गा पा वडा न ।२ को ३ केन्द्र थिए । त्यहाँ १,२८८ मत खसेको थियो ।  

111 2