विराटनगर । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा फाकफोकथुम गाँउपालिकाको मतगणना सकिदा एमालले ४४१३ मत पाएको छ । यस्तै काँगेसले ३२५८  रास्वपाले ९६३ पहिचान पक्षका साझा उम्मेद्वार डकेन्द्रसिंह थेगिमले १४२९ मत पाएका छन्  ।  वडा न ७ को मत परिणाम  सुर्य ६३० रूख ४७६ घन्टी  ८४ मुडा १७९ अघिल्लो निर्वाचन २०७९ सो वडामा मा एमालेले  ६५२, काँग्रेसले ५७३ मत पाएको थियो । 

WhatsApp Image 2024-04-28 at 11.13.19 PM (1)