विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै एमाले र माओवादीले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनको दावी पेस भएको छ । संविधानको   धारा १६८ (५) अन्तर्गत कोशी प्रदेश सरकार गठनको दावी पेस गरेका हुन । कार्कीलाई ५२ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर सहित समर्थन गरेका छन