इटहरी । नेकपा एमाले सुनसरीको आर्ठौ जिल्ला अधिवेशनमा लेखा आयोगमा सूत्रधन यादब अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आयोगको उपाध्यक्षमा टङ्क खनाल निर्विरोध भएका छन् । यस्तै गरी सदस्यहरू पनि निर्विरोध भएका छन् । १३५ जनाको जिल्ला कार्यसमितिमा विभिन्न भूगोल, युवा महिला मधेसी गरेर ४६ जना सदस्य निर्विरोध भएका छन् । 
धरान महिला ४ 
१ कल्पना शेर्पा निर्विरोध
२ भिमा शर्मा चौलागाईं निर्विरोध
३ यशोदा कायस्थ निर्विरोध
४ लीला राई निर्विरोध
धरान युवा २ 
१ अफाक अहमद निर्विरोध
२ दिलकुमार लामिछाने निर्विरोध
रामधुनी महिला २ 
१ लक्ष्मी चौधरी निर्विरोध
२ सोमकुमारी सुनुवार निर्विरोध
इनरुवा युवा १ 
१ हरि निरौला निर्विरोध
वराहक्षेत्र महिला ३ 
१ दिव्य कुमारी खड्का (यशोदा) निर्विरोध
२  मिना कार्की निर्विरोध
३ होमकुमारी श्रेष्ठ निर्विरोध
दुहबी महिला २ 
१ महालक्ष्मी साह निर्विरोध
२  मैना राई निर्विरोध
दुहबी युवा १ 
१ धिरेन्द्रकुमार मिश्रा निर्विरोध
बर्जु खुल्ला २ 
१ ओमप्रकाश मेहता निर्विरोध
२ विनोदकुमार चौधरी निर्विरोध
बर्जु (महिला १ )
१ सोमकुमारी गुरुङ राय निर्विरोध
गढी खुल्ला २ 
१ आसनारायण चौधरी निर्विरोध
२ लखनलाल साह निर्विरोध
गढी महिला १ 
१ रिभाकुमारी कर्ण निर्विरोध
कोशी खुल्ला २ 
१ कमलेश्वरी यादव निर्विरोध
२  श्यामसुन्दर सिंह निर्विरोध
कोशी महिला १ 
१ अनिताकुमारी उराव निर्विरोध
भोक्राह नरसिंह खुल्ला  ३
१ बाबुराम साह निर्विरोध
२ महेन्द्रप्रसाद यादव निर्विरोध
३ रामकुमार मेहता निर्विरोध
भोक्राह नरसिंह महिला १ 
१ सवितादेवी मेहता निर्विरोध
हरिनगर खुल्ला २ 
१ अक्रम अलि निर्विरोध
२ अब्बास अन्सारी निर्विरोध
हरिनगर महिला १ 
१ बबितादेवी यादव निर्विरोध
मधेसी महिला २ 
१ चन्द्रकला मुखिया निर्विरोध
२ मजादेवी साह निर्विरोध
मधेसी युवा १ 
१  पुनमकुमारी साह निर्विरोध
थारु महिला २ 
१ अन्जुकुमारी चौधरी निर्विरोध
२ सरस्वतीकुमारी चौधरी निर्विरोध
थारु युवा १ 
१ नवयुग चौधरी निर्विरोध
आदिवासी जनजाति थारु बाहेक २ 
१ इन्द्रकुमार राई निर्विरोध
२ दीपक श्रेष्ठ निर्विरोध
मजदुर महिला १ 
१ सञ्जु प्रधान निर्विरोध
युवा सदस्य हल २ 
१ जीवी गजल निर्विरोध
२ राजन बानियाँ निर्विरोध
लेखा आयोग अध्यक्ष 
१ शत्रुघन यादव निर्विरोध
लेखा आयोग उपाध्यक्ष 
२ टङ्कप्रसाद खनाल निर्विरोध
लेखा आयोग सदस्य 
१ गीता गौतम निर्विरोध
२ वीरेन्द्र गौतम निर्विरोध
३ सन्तोष न्यौपाने निर्विरोध
३ सुदेश चापागाईँ निर्विरोध