विराटनगर । केन्द्रीय बैंक नेपाल राष्टङ बैँकले चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले केही लचिलो नीति लिएको छ । यसअघि अर्थमन्त्री डा. प्रकाशशरण महले मौद्रिक नीति केही खुकुलो बनाउने बताएका थिए। उनको चाहनासमेत सम्बोधन हुने गरी तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले बैंकदर १ प्रतिशतले घटाएको छ ।
यसअघि ८।५ प्रतिशत रहेको बैंकदरलाई १ प्रतिशतले घटाउँदै ७।५ प्रतिशतमा झारेको हो ।