विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री तथा जसपाकी प्रदेश सभा सदस्य निर्मला लिम्बुले नामकरण समस्या समाधान गर्न विश्वासको मत दिने बताएकी छन ।

उनले प्रदेश मा द्वन्दमा धकेल्न भन्दा पनि शान्ती स्थापनाका लागि उद्वब थापाको सरकारले निरन्तरता पाउनु पर्ने बताइन ।

उनले वार्ता र सम्वादबाट पहिचानको आन्दोलनको सम्बोधन गर्ने  प्रतिवद्वता मुख्यमन्त्रीले जनाउनु भएकाले  आफ्नो पार्टीले बिश्वासको मत दिने निर्णय गरेको बताइन । 

उनले पहिचानको आन्दोलनलाई सम्बोधन गर्न यो सरकारले विश्वासको पाउनु पर्ने बताइन्  ।